Home मुक्तक byPrakash Banjara -9/06/2020 0 थुप्रै पटक पगाल्न खोजियो कसैकसैलाईआफ्नै भनि अङाल्न खोजियो कसैकसैलाई आफु छरपस्टिएको थाहा नहुँदा नहुँदै बेकार सँगाल्न खोजियो कसैकसैलाई Facebook Twitter