बिद्युत प्राधिकरण मा जागिर कसरी दिने आबेदन

पाल विद्युत प्राधिकरणले विभिन्न पदमा ३०० बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न श्रेणीमा ३३९ जना कर्मचारी खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले अधिकृत र सहायकस्तरमा सहनिर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा दरखास्त खुलाएको छ। इच्छुक योग्य उम्मेदवारले असोज ७ गतेसम्म नेपाल विद्युत प्राधिकरणको वेबसाइटमा गएर आवेदन दिनुपर्नेछ। दोब्बर शुल्क तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ। आबेदन दिन को लागि प्राधिकरणको वेब https://neaopen.rigoerp.com/ मा गएर अनलाइन आवेदन दिन सकिन्छ।

Post a Comment

Previous Post Next Post